|
एसएलसीका विद्यार्थीहरुका लागि गत वर्ष जस्तै यो वर्ष पनि बेलायत छन्त्याल संघले एसएलसी परीक्षामा उत्क्रिष्ट नतिजा प्राप्त गर्ने छन्त्याल विद्यार्थीहरुमध्ये मेहेनेती, लगनशील, जेहेनदार र आर्थिक अवस्था कमजोर भएको एकजनालाई २ वर्षको (+२ सम्मको) छात्रवृति दिने निर्णय गरेको छ ।
साथै यस वर्षदेखि एसएलसीमा सर्वाधिक अंक प्राप्त गर्ने एकजना छन्त्याल विद्यार्थीलाई रू. १०,०००( दस हजार) पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । इच्छुक विद्यार्थीले एसएलसीको परीक्षाफल प्रकाशन भए लगतै तलको इमेल ठेगानामा निवेदन दिन अनुरोध गरिन्छ ।
इमेल ठेगाना :
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
फोन नं. : ००४४ ७७२७२५२९३४ |
|
Endangered Group
Kusunda
Bankariya
Raute
Surel
Hayu
Raji
Kisan
Lepcha
Meche
Kuswadiya
Highly Marginalized Group
Majhi
Siyar
Lhomi (shinsaba)
Thudam
Dhanuk
Chepang
Santhal
Jhagad
Thami
Bote
Danuwar
Baramu
|
|
Read more...
|