14 January, 2018

छारम्हेङ (नयाँ वर्ष) र मिलाङ्गे सोङ्ती (माघे संक्रान्ति) को हार्दिक शुभकामना !


छन्त्याल जातिको महान पर्व छारम्हेङ (नयाँ वर्ष) र मिलाङ्गे सोङ्ती (माघे संक्रान्ति) को अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण छन्त्यालहरुमा छन्त्याल डट कमको तर्फबाट सबैको सुख, शान्ति, समुन्नति, सुव्यवस्था, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । जय छन्त्याल !