28 June, 2017

छन्त्याल परिवार अष्ट्रेलियाको १७ सदस्सीय कार्यसमिति चयन, अध्यक्षमा पुन पदम छन्त्याल

अष्ट्रेलियामा रहेका छन्त्यालहरुको शनिबार सम्पन्न भेलाले छन्त्याल परिवार अष्ट्रेलियाको दोश्रो कार्यकालका लागि १७ सदस्सीय कार्यसमिति चयन गरेको छ । भेलाले तीन सदस्स्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।  कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सूची निम्न बमोजिम रहेको छ ।   

सल्लाहकारहरु :
शेरसिंह तथब्जा छन्त्याल 
भीम बुढाथोकी छन्त्याल 
ठाकुर भलन्जा छन्त्याल 

कार्यसमिति विवरण :

१) अध्यक्ष : पदम घरब्जा छन्त्याल
२) उपाध्यक्ष : वुद्धिमान घरब्जा छन्त्याल
३) उपाध्यक्ष मिना भलन्जा छन्त्याल 
४) सचिव लोकन भलन्जा छन्त्याल 
५) सह सचिव : विकास घ्याप्चन छन्त्याल 
६) कोषाध्यक्ष : संगीता घरब्जा छन्त्याल
७) सह कोषाध्यक्ष : सीता बुढाथोकी छन्त्याल
८) खेलकूद संयोजक : हरी भलन्जा छन्त्याल
९) खेलकूद सह संयोजक : भविन घरब्जा छन्त्याल
१०) साँस्कृतिक संयोजक : गेलिना घ्याप्चन
११) साँस्कृतिक सह संयोजक : प्रियंका (गीतु) घरब्जा छन्त्याल
१२)  मिडिया संयोजक : कुमार बुढाथोकी छन्त्याल
१३) सदस्य : महिन्द्र बुढाथोकी छन्त्याल
१४) सदस्य : नरेन घरब्जा छन्त्याल
१५) सदस्य : भक्त भलन्जा छन्त्याल
१६) सदस्य : किरण भलन्जा छन्त्याल
१७) सदस्य : तेजेन्द्र भलन्जा छन्त्याल

कार्यसमितिलाई छन्त्याल डट कमकोतर्फबाट बधाई र कार्यकालको सफलताको शुभकामना !